सरकारलाई नेविसंघ नेता र्‍यापसनको सुझाब

काठमाण्डौ । पशुपती बहुमुखी क्याम्पस नेपाल बिध्यार्थी संघका नेता र्‍याप्सन तामाङ्गले नेपाल सरकारलाई कोरोना महामारिबाट वच्न सुझाव दिएका छन । उनले कोरोनाको कारण सयौँको ज्यान जान सक्नेभएको हुदा लक डाउनलाई कडाई गर्न सुझाव दिएका हुन । उनले लकडाउनलाई थप कडाई गरि एक महिना सम्मको लागि पुग्ने खाद्यान्न पुर्‍याउन अनुरोध गरेका …

Read More »

साग(SAG) भलिबलमा शान्तिकला तामाङमाथी अन्याय, कोचले दिए धोका

साग(SAG) भलिबलमा शान्तिकला तामाङ अन्यायमा परिन । एक दुर्गम क्षेत्रमा जन्मिएर पनि उनको भलिबल प्रती ठुलो इच्छा, आकाङक्षा र सपनाहरूमा अडिग रहेर हजारौं बाधा ब्याबधान र बिबसतासंँग लड्दै एक दिन आफ्नो सपना प्राप्त गर्ने डौडनमा कयौं आवश्यकता अभाव र समस्याहरुसँग आफू strong भएर समालिदै आफ्नो गन्तव्य तर्फ पाइला चालिरहिन तर …

Read More »

रिलायन्स ईन्टरनेशनल एकेडेमी तथा रिया साहित्य समाजले अन्तर माध्यमिक बिध्यालय वक्तृत्व प्रतियोगिता गर्दै

हिसाबप्लस । काठमाण्डौ ।  उपर्युक्त सम्बन्धमा रिलायन्स इन्टरनेसनल एकेडेमी तथा रिया साहित्य समाज बुढानीलकण्ठ-१०, कपन, काठमाडौंले हरेक वर्ष लक्ष्मी जयन्तीको सन्दर्भ पारेर उपत्यकाव्यापी अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता तथा कवि गोष्ठी एवं स्रष्टा सम्मान कार्यक्रम आयोजना गर्दै आएको कुरा सहर्ष जानकारी गराउँदछौं । त्यसै क्रममा यस वर्ष पनि ११० औं लक्ष्मी जयन्तीको सन्दर्भमा मिति …

Read More »